बेनपामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा केसी चयन

विकल्प न्यूज/बेनी चैत २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व एमालेका तर्फबाट युवा नेता राजकुमार थापा चयन हुनुभएको छ । अध्यक्ष केसी पूर्व माओवादीका केन्द्रका नेता हुनुहुन्छ । नेकपाको विहिवार हाँडेभिर स्थित पार्टी कार्यालयमा भएको भेलाले केसीको नेतृत्वमा ५७ सदस्यीय … Continue reading बेनपामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा केसी चयन